काठमाडौँ । जोनसन एण्ड जोनसनले बनाएको कोरोनाविरुद्धको सिंगल डोज खोपलाई अमेरिकामा आपतकालीन प्रयोगको अनुमति दिइएको छ । अमेरिकी नियामक संस्था फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सिंगल डोज लगाए हुने यस जोनसनको कोरोनाविरुद्धको खोपलाई प्रयोगको अनुमति दिएको हो यसअघि एडीएले आफ्नो अनुसन्धानमा जोनसनको खोप सुरक्षित र प्रभावकारी रहेको बताएको थियो । जोनसनले बनाएको यस खोपलाई…