काठमाडौं । सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिइने भएको छ । यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिए तापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिए । उनका अनुसार खोप उपलब्धताको आधारमा पहिले…