काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज (आइतबार) देखि ‘८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र…