काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल व्ह्लि बेरिङ नयाँ फेर्नुका साथै बुल व्ह्लि र अन्य मर्मत संभारको लागि केबलकार बन्द हुन लागेको हो । मंमतका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएपछि केबुलकार सेवा ६…