Logo

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ८७ हजार २ सयमा पुगेको हो । महासंघका अनुसार पछिल्लो समय सुनको मूल्यमा तिव्र उत्तारचढाव हुँदै आएको छ ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले ओरालो लागेको छ । आईतबार प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य घट्दै आज प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL