Logo

नबिल बैंकको वार्षिक साधारण सभाबाट लाभांश पारित, पौडेल र टिवडेवाला सञ्चालक चयन

काठमाडौं । नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त सभाबाट बैंकले लगानिकर्ताहरुलाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिले यस अघि गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । आज कम्पनकिो सभा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलकोे अध्यक्षतामा सम्पन्न भएको हो…