Logo

गोदरेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सम्पन्न, थप गुणस्तरीय उत्पादनमा केन्द्रित रहने प्रतिबद्धता

काठमाडौं ।  चौधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न भएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ । चौधरी ग्रुप सँगको व्यापारिक साझेदारीको बारेमा महत्व दिदै…