काठमाडौं । डिसहोमले फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा ल्याएको छ ।उक्त सेवा डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ । डिशहोम…