Logo

शिवराज नगरपालिकामा अशोक लेलैण्डको सुविधा सम्पन्न बारुण यन्त्र, नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयास

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले कपिलबस्तु स्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । उक्त वारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो वारुणयन्त्र (दमकल) आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले…