Logo

एमडीआरटी क्लबमा गएका २६७ अभिकर्तालाई नेपाल लाइफको सम्मान, एक वर्षमा करिब ३० अर्ब रुपैयाँको बीमा शुल्क उठाए

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २६७ जना अभिकर्ता मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) क्लबमा गएका छन् । कम्पनीका लागि वार्षिक १० लाख अमेरिकी डलर वा वार्षिक ११ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु एमडीआरटी क्लबमा जान पाउँछन् । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दी टेवल र…