Logo

रिलायन्स लाइफलको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफलको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट



काठमाडौं । रिलायन्स लाइफले व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

laxmi

इन्स्योरेन्स कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL