Logo

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, अत्यावश्यक खर्चका लागि सापटीसमेत दिईने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको उक्त खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ । यो खाताले निवृत्तीभरण पाईरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्य भविष्यमा आइपर्ने गर्जो…