Logo

वसन्त आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति, ४५ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति ९एक्सिपिडिशन पर्मिट० दिएको छ । वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो । यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही…