काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ओपो ए५४ सार्वजनिक गरेको छ । ओपो ए५४, ५००० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा सहित बजारमा आएको हो । यो फोनमा रहेको ओक्टा–कोर प्रोसेसरले यसको क्षमतालाई अझ बढाएको छ । ६.५१ इन्च पन्च ९होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त मेमोरी क्षमताका लागि १२८ जीबी रोमको…