Logo

कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघले मंगलबार सरकारको सम्बन्धित निकायहरुमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई…