Logo

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौँ । कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । आइतबार किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक्सटेन्सन काउन्टरको उदघाटन गरेका छन् । कार्यक्रमा स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारी , उपस्थिति रहेको उक्त उदघाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक…