Logo

राष्ट्रियसभामा बामदेव गौतमको प्रस्ताव : जग्गासम्बन्धी झमेला धेरै भयो, अब सबै जग्गा सरकारले आफ्नो नाममा गर्नुपर्छ

काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले अब सबै व्यक्तिगत जग्गाजमिन सरकारले अधिग्रहण गर्नुपर्ने प्रस्ताव राखेका छन् । आईतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सबै जग्गाजमिन सरकारले आफ्नो स्वामित्वमा राख्नुपर्ने बताएका हुन् । उनका अनुसार जमिनलाई सम्पत्ति मान्ने प्रचलनले भुमि, आयोग, सुकुम्बासी आयोगलगायतका आयोगहरु जन्मिरहने र यसले अझैँ भाडभैलो मच्चाउने भन्दै यस्तो प्रस्ता राखेका हुन् । नेपालभरीको…