Logo

बजाज पल्सर बन्यो ईपीएलको लागि टाइटल स्पोन्सर

काठमाडौं । बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २५ मा काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो कार्यव्रmमको सञ्चालन हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम…