काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु जलविद्युत र विकास बैंकमा खरिदबिक्री चाप बढाइरहेका छन् । केही दिनयता यि दुवै समुहमा उच्च वृद्धि तथा सोही अनुरुपको उच्च गिरावट आईरहेको छ । केही दिन लगातार बढेको विकास बैंक समूहको पसिुचकमा आईतबार उच्च गिरावट आएको थियो । आईतबार बजारमा विकास बैंकका सेयरको बिक्री चाप ल्याएका थिए ।…