Logo

सिभिल बैंकको ‘वरिष्ठ वचत खाता’ योजना, रकम राख्न र झिक्न घरदैलो सेवा

काठमाडौं सिभिल बैंकले वरिष्ठ वचत खाता योजना ल्याएको छ । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सर्वाधिक ब्याजदरमा सो वचत खाता ल्याएको जनाएको छ । ५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ…