काठमाडौं । सरकारले कोभिडको रोकथाम र उपचार सम्बन्धि मालबस्तु शीध्र जाँचपास कार्यविधि २०७८ जारी गरेको छ । देशमा कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री सहज रुपमा भित्र्याउनका लागि भन्सार विभागले नयाँ कार्यविधि जारी गरेको हो । त्यसरी अध्यावश्यक सामग्री आयात गर्दा पैठारीकर्ताले अत्यावश्यक मालवस्तु पैठारी गर्नका लागि नियमित प्रक्रिया बमोजिम आवश्यक कागजातसहित त्यस्तो मालवस्तु घोषणा गर्नु…