काठमाडौं । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भाेलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख…