Logo

कामना सेवा र सम्यक डाइग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ परीक्षणमा छुट

कामना सेवा र सम्यक डाइग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ परीक्षणमा छुट



काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा स्वास्थ परीक्षण गराउँदा १५% छुट प्राप्त हुने भएको छ ।

कामना सेवा विकास बैंक र स्वास्थ प्रयोगशाला सम्यक डाइग्नोष्टिक बीच सो छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सुविधा सम्यक डाइग्नोस्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL