Logo

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, कोभिड–१९ प्रभावित परिवारलाई राहत वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशको विभिन्न स्थानमा गरेको निषेधाज्ञाले प्रभावित परिवारलाई खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराएको छ । वित्तीय संस्थाका सबै शाखा÷उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरूले दैनिक…