Logo

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवाको साझेदारी, बेलायतबाट नेपालमा पैसा पठाउन सहज

काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । श्पुन रेमिट, अन्लाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि…