काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तीको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । उनीविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार सक्कल मिसिल झिकाउन आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको हो। आदेशमा शाक्यलाई नियुक्ति दिन सरकारले गरेको…