काठमाडौं । उद्योगी व्यवसायीले कोरोना पछिको लकडाउनले उद्योग व्यवसाय संचालन गर्न कठिन भैरहेको बताई रहँदा कर्जा विस्तार भने बढेको छ । विशेषगरी नेपालका बाणिज्य बैंकहरुले दिने कर्जा पछिल्लो एक महिनामा उच्च वृद्धि भएको छ भने निक्षेप संकलनमा गिरावट आएको छ । हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकबाट असारको तुलनामा साउन महिनामा कर्जा विस्तार ४३…