Logo

एसएलसीको नतिजा सार्वजनिक, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

४ असार, काठमाडौं । यसवर्षको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । अघिल्लो वर्ष एसएलसीमा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्षको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा १ लाख ४५…