Logo

एनसेलले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने, योजना असोज २२ गतेसम्म सञ्चालनमा रहने

काठमाडौँ । टेलिकम कम्पनी एनसेलले ज्येष्ठ नागरिकका लागि निःशुल्क सिम सहितको विशेष योजना ल्याएको छ ।  कम्पनीले बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको हो । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवारदेखि उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूले एनसेलको  सिम निःशुल्क लिन सक्नेछन् ।  ५० रुपैयाँबढीको…