काठमाडौँ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले असोज १६ गते शनिबार काठमाडौँको प्रेसिडेन्सियल बिजनेस स्कूलमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन फेस्टको आयोजना हुँदैछ । लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ ।…