Logo

मूल्य समायोजनपछि पनि घाटामा आयल निगम, १५ दिनमा १ अर्ब ८७ करोड घाटा हुने

काठमाडौँ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रुपैयाँ वृद्धि गरिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य…