काठमाडौं । सर्वाेच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नै नियुक्त गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अदालतले आईतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन…