Logo

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोगग प्रस्ताव दर्ता भएकोछ । सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएका हुन् । केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको थियो । लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो…