काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ । कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गर्दै डब्ल्यूएचओले हालको स्थितिको आधारमा अर्को वर्ष कूल मार्चसम्म कूल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने आँकलन गरिएको उल्लेख गरेको छ । आफ्नो बयानमा विश्व…