Logo

महिन्द्रा केयर फेस्ट २०२२ आयोजना हुँदै, देशभरका सर्भिस सेन्टरबाट पाईनेछन् यी सुविधा

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले फाल्गुन २२ गतेदेखि फाल्गुन २७ गतेसम्म देशव्यापी रुपमा महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको हो । उक्त फेस्टमा कम्पनीले ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्स…