काठमाडौं । दराजले दराजमल फेस्टिभल सुरु गर्ने घोषणा गरेको छ । अनलाइन बजार, दराजले भदौ २ गतेदेखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको हो । यस अभियानको मुख्य आकर्षकहरू एडटुकार्ट, वेलकमगिफ्ट, मेगाभाउचर, बैंक कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा १५ प्रतिशत (रु ५००सम्म ) छुट, इमेज रिभिउ एंड विन, फलो एंड विन, बम्पर उपहारमा साओमि एम…