Logo

मौद्रिक नीतिपछिको पहिलो दिन : नेप्से ८० अंकले घट्यो, सेलिङ प्रेसर आउँदा २१४ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८० अंकले घटेको छ । मौद्रिक नीतिको समिक्षामार्फत सेयर कर्जाको सीमामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने आसामा बसेका लगानीकर्ताहरु उक्त व्यवस्था नहटेपछि बजारमा सेलिङ प्रेसर परेको छ । आईतबार…