Logo

सिटिजन्स बैंकले थाल्यो केआईओएसके सेवा, बैंकका सेवा कर्मचारीको सहयोगबिनै प्राप्त गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकका वित्तीय आवश्यकताहरू पूरा गर्न केआईओएसके सेवा थालेको छ । पुस ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार बैंकका अन्य शाखाहरूमा समेत विस्तार गरिने जानकारी दिएका छन् । केआईओएसकेमार्फत प्रारम्भिक रुपमा ग्राहकहरूले आफ्नो बैंक…