Logo

नेपाल सरकार र विकास साझेदारबीच ग्रिड परियोजनाका लागि हातेमालो, पौने चार खर्ब लगानी जुटाइने

काठमाडौं । विकासका साझेदारहरुले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) तर्फको यात्राका लागि काठमाडौं घोषणापत्र अनुमोदन गरेका छन् । विकासको रणनैतिक कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकासका साझेदारहरुले आज ‘काठमाण्डौ घोषणापत्र’ नामक महत्वपूर्ण दस्तावेज संयुक्त रूपमा अनुमोदन गरेका हुन् । ‘दिगो पुनुरूत्थान, वृद्धि तथा रोजगारीका लागि नेपालको हरित, उत्थानशील, र समावेशी विकास…