Logo

सेलपेले ल्यायो ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड (सेलपे)ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा विशेष अफर ल्याएको छ । नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको हो । जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा…