Logo

देशभर १ लाख म्यादी प्रहरीका लागि आवेदन खुला, यस्तो छ सूचना

देशभर १ लाख म्यादी प्रहरीका लागि आवेदन खुला, यस्तो छ सूचना



काठमाडौं । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको हो।

laxmi

दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

यस्तो छ सूचना :

No photo description available.

प्रतिक्रिया दिनुहोस्
MBL