Logo

कोरोनापछि यसवर्ष फागुपूर्णिमाको रौनक, रंग आयात मात्रै २० करोड रुपैयाँले बढ्यो

काठमाडौं । नेपालमा प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाका दिन फागु (होली) पर्ब मनाईदै आएको छ । परम्परा र संस्कृति झल्काउनका साथै संस्कृति जोगाउन यस्ता पर्वको महत्व रहने गरेको हो । नेपाल प्रज्ञा प्रतिस्ठानको नेपाली बृहत शब्दकोशका अनुसार, फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाईने उत्सवलाई नै फागु वा होरी…