काठमाडौं । कोरोना संक्रमणपछि लकडाउन खुलेसँगै देशमा हुण्डी कारोबार मौलाएको छ । लकडाउनका कारण लामो समयसम्म बन्द जस्तै रहेको हुण्डी कारोबार लकडाउन खुला भएर केही सहज भएसँगै पुनः फस्टाएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय हुण्डी कारोबार बढेसँगै देशमा भित्रने रेमिटान्समा उच्च गिरावट आउनुका साथै बैंकिङ प्रणालीबाट समेत पैसा बाहिरिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपाल…