Logo

सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण

काठमाडौं । सिप्रदी कम्पनीको सिप्रदी​यन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ । सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा सिप्रदी​यन​ सहायता संस्था र…