काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । आज बिहानैदेखि घटबढ भईरहेको सेयरबजार अन्त्यमा १७ दशमलव १५ अंकले घट्दा कारोबार विन्दु २६ सय ५० मा पुगेको हो । आज बीमा, होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेकका सबै समुहहरु ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी गिरावट उत्पादनमुलक…