Logo

उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित, यस्तो छ नवनिर्वाचित समिति

काठमाडौं । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका थिए । सोमबार सम्पन्न निर्वाचनमा सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, शिरिष पन्त, सुमन श्रेष्ठ र चिरञ्जीवी सुवेदी निर्वाचित भएका थिए । यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल,…