काठमाडौं । मंगलबार साढे २ घण्टामै ६ प्रतिशतले बढेर सर्किट लाग्दै बन्द भएको बजार बुधबार नै घट्न पुगेको छ । अघिल्लो दिन छोटो समयमा ६ प्रतिशतले बढेको बजारमा भोलिपल्टै घट्नुले बजारमा सिमित स्वार्थकेन्द्रित लगानीकर्ताको खेल सुरु भएको सम्बद्ध लगानीकर्ताहरुले बताएका छन् । ‘यदि अब बजारले लय समातेको भए न हिजो त्यसरी छोटो समयमै ह्वात्तै बढ्थ्यो…