Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको विशेष साधारण सभा बोलाएको हो । सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक…