Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले घटेर ९३ हजारमा कारोबार भएको छ । यसअघि सोमबार सुन तोलाको ९३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ…