काठमाडौँ । एभरेष्ट बैंकले आफ्नाे माेबाइल एप ईबीएल–टच २४ लाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गरेको छ । बुधबार एभरेष्ट बैंक आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो । अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले…